नुवाकोटको विदुरमा बाढीपीडित २०० ज्येष्ठ नागरिकलाई नियमित खानुपर्ने औषधी नि:शुल्क उपलब्ध गराइयो
भोटेकोसी बाढीका कारण नियमित सेवन गरिरहेको औषधी छुटेका ज्येष्ठ नागरिकलाई नुवाकोटको विदुर नगरपालिका-३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा दिइएको छ। शनिबार सञ्चालन गरिएको शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्।आयोजकका अनुसार १०१ जना ज्येष्ठ नागरिकले शिविरबाट लाभ लिएका हुन्। जसमा ४८ महिला र ५३ पुरुष थिए। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण&n
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







